समग्र प्रशासन चुहावट रहित छैन : सचिव घिमिरे
काठमाडौं । अर्थ समितिमा समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल भएको छ । बुधबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६...
युनिकोड
मिति रूपान्तरण