ब्यानर

विराटनगरको नोबेल अस्पताल परिसरबाट पक्राउ परेकाहरू कारबाही बिना नै छुटे

विराटनगर : विराटनगरको नोबेल शिक्षण अस्पताल परिसरबाट आइतबार पक्राउ परेका १० जना कारबाही बिना नै छुटेका छन् । विराटनगर महानगरपालिका–४ स्थित अस्पतालबाट आइतबार दिउँसो पक्राउ परेकाहरूविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान अघि नबढाएपछि कारबाही बिना...