ब्यानर

बर्दियामा चार जना सवार स्कुटर दुर्घटना हुँदा बाबु–छोरीको मृत्यु, आमा–छोरा घाइते

बर्दिया : बर्दियामा दुर्घटना हुँदा बाबु–छोरीको मृत्यु भएको छ । बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया–६ का रामकुमार साह र...