ब्यानर

चार जना बालिकालाई भारतर्फ बेच्न लैजाँदै गर्दा सुनसरीबाट एक पक्राउ

इटहरी । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. १२ का २६ वर्षीय सनोज सदालाई प्रहरीले पक्राउ गरेको हो । इलाका...