ब्यानर

८० लाख बुझाएर अमेरिका पुगेका युवासहित दुई नेपालीले दुर्घटनामा गुमाए ज्यान

रुकुम पश्चिम, बर्दिया : अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र...