ब्यानर

प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ खेलाडी

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले आज नेपाल प्रिमियर लिग एनपिएलको ट्रफी सार्वजनिक गरे । उनले सुन्धारास्थित धरहरापरिसरमा ट्रफी सार्वजनिक गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर...