पूर्वमन्त्री अधिकारीलाई अदालती परीक्षणबिनै उन्मुक्ति
काठमाडौँ : जापानमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीले उन्मुक्ति पाएको विषयमा यतिबेला चर्को आलोचना भइरहेको छ। उनीविरुद्धको मुद्दा अदालतमा परीक्षण हुन नपाउँदै सरकारी वकिल कार्यालयले उनलाई उन्मुक्ति...
युनिकोड
मिति रूपान्तरण