लगातार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच
काठमाडौँ : नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम...
युनिकोड
मिति रूपान्तरण