अर्थ

दमकको जीवन विकास लघुवित्त कार्यालयमा तालाबन्दी

झापा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले झापाको दमक–८ मा रहेको जीवन विकास लघुवित्तको शाखा कार्यालयमा तालाबन्दी गरेको छ । युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सीको नेतृत्वमा कालो ब्यानरसहित...