सरकारद्धारा दूधको भाउ प्रतिलिटर १० रूपैयाँ बढाउने तयारी
काठमाडौं : सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो।...
युनिकोड
मिति रूपान्तरण