अर्थ

आहा...बन्दैछ गुन्द्रुक

टीका खतिवडा इलाम । ‘गुन्द्रुक’ सुन्दा हेपेर बोलिएजस्तो हुन्छ । तर त्यही गुन्द्रुकको स्वाद गजबको हुन्छ । धेरै नेपालीका लागि गुन्द्रुक लोकप्रिय खान्की हो । यो तरकारीका रुपमा र अचारका रुपमा पनि प्रयोग गरिन्छ ।...