नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता पक्राउ
काठमाडौं : भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज नेप्सेको कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको...
युनिकोड
मिति रूपान्तरण