भृकुटीमण्डपको जग्गा ठेक्का ०७९ मै भ्रष्टाचार ठहर, सरकारी जग्गामा कांग्रेस सांसद गुरुङको रजगज
काठमाडाैं: कांग्रेस सांसद दीपक खड्काले हडपेर व्यापार गरिरहेको लाजिम्पाटस्थित नेपाल स्काउटको जग्गा प्रशासनले हस्तक्षेप गरेर फिर्ता ल्याएको छ, तर कांग्रेसकै अर्का सांसद टेकबहादुर गुरुङले सत्ता र शक्तिको बलमा कौडीको भाउमा लिएको भृकुटीमण्डपस्थित सार्वजनिक जग्गामा भने...
युनिकोड
मिति रूपान्तरण