अपराध

साउदी रियाल देखाउँदै, ठगी गर्दै

काठमाडौं । साउदी मुद्रा रियाल देखाएर विभिन्न प्रलोभनमा पारी ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली–१२ का ३५ वर्षीय दीपक तामाङ, ४९ वर्षीय टेकबहादुर घिसिङ र ३६...