गण्डकी प्रदेशमा एमालेबाट चार मन्त्री बन्दै
पोखरा : गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ । काँग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबन्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि...
युनिकोड
मिति रूपान्तरण