अन्तरवार्ता

युरोपमा ज्ञान–सीप सिकें, नेपालमा २१ सयलाई जागिर दिलाएँ : लोकराज शर्मा

दुई दशकअघि मेरो जन्मगाउँ जुम्लाको सिंजा छाडेर काठमाडौं हुँदै विदेश पुग्दा आजको सपना मैंले देखेको थिइन् । उच्च शिक्षाका सिलसिलामा युरोप पुग्दा आज जुन स्थानमा छु, त्यो परिकल्पना गरेको थिइँन् । पहिलेका धेरै समस्या र...