कोशी

घरमै पुगेर कोशी सरकारले उपलब्ध गरायो आगलागीबाट ज्यान गुमाएका परिवारलाई राहत

हतुवागढी । भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम बुधबार उपलब्ध गराएको छ । मुख्यमन्त्री केदार कार्कीले पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई...