कोशी

लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनुपर्नेमा कोशीका मुख्यमन्त्रीको जोड

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकको लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य समेत...