विराटनगरलगायत आसपासमा बाक्लो हुस्सु, के भन्छन् मौसमविद् ?
विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरलगायत आसपासका स्थानमा आज (शनिबार) बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चैत महिनामा प्राय हुस्सु लाग्दैन । तर, यही महिनाको दोस्रो साता सकिँदा एकाबिहानै हुस्सु लागेको छ । हुस्सुका कारण...
 युनिकोड
                युनिकोड
             मिति रूपान्तरण
                मिति रूपान्तरण
             
                 
                                         
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
            