कोशी

इलामको ओडारमा बेवारिसे शिशु फेला

इलाम - इलामको माइजोगमाई गाउँपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । माईजोगमाई गाउँपालिका ३ गुप्तीमा रहेको एक ओडारमा शिशुलाई फेला पारिएको हो । बिहीबार साँझ बच्चा फेला पारिएको हो । शिशु रोएको सुनेपछि...