उदयपुरबाट भरुवा बन्दुक सहित १ जना पक्राउ
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका- १ कटरवोटे स्थितबाट अवैध हतियार भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका ६ बजे चौदण्डिगढीबाट...
युनिकोड
मिति रूपान्तरण