इटहरीमा प्रअद्धारा ८० लाख ‘घोटाला’ प्रकरण : विद्यालयबाट बिल, भौचर, चेक र माइन्युट ‘जफत’
इटहरी : इटहरी १४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले उपमहानगरबाट गएको ८० लाख रुपैयाँ घोटाला गरेसँगै कागजपत्र ‘जफत’ गरिएको छ । इटहरी उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिले सोमबार विद्यालयबाट त्यहाँ रहेका...
युनिकोड
मिति रूपान्तरण