खोटाङमा कारागारभित्रको झगडा प्रकरण : सात कैदीबन्दीलाई अन्यत्र सारियो
खोटाङ : कैदीबन्दीबीच कारागारभित्रै झगडा भएपछि घटना पुनः दोहोरिन नदिनका लागि जिल्ला कारागार खोटाङमा रहेका सात जना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबीच समूह बनाएर झगडा गरेपछि चार जनालाई रौतहट...
युनिकोड
मिति रूपान्तरण