पैनीमा डुबेर घाइते भएका वृद्धको मृत्यु
विराटनगर : मोरङमा पैनीमा डुबेर घाइते भएका वृद्धको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका ६३ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार खड्का पैनी (कुलो)मा...
युनिकोड
मिति रूपान्तरण