कोशी

कोशीमा मिल्यो भागबण्डा : कांग्रेसले चार मन्त्रालय लिने, आलोपालो सहमति

इटहरी : कोशी प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबण्डा मिलेको छ । भागबण्डाअनुसार एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा कांग्रेसले चार मन्त्रालय पाउनेछ । यसैगरी केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री...