कोशी

पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङ / फक्ताङ्लुङ गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गएको बिहीबार राति गएको बाढी पहिरोबाट प्रभावित भएका परिवारलाई फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले राहत सामग्री वितरण गरेको हो...