गृहमन्त्री लेखकले हैजा सङ्क्रमण उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए
वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगन्जस्थित विभिन्न अस्पतालमा हैजा सङ्क्रमणका उपचाररत बिरामीको स्वास्थ्य अवस्था र स्वास्थ्य उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् । शनिवार साँझ वीरगन्ज पुग्नु भएका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल
युनिकोड
मिति रूपान्तरण