मुख्य खबर

बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौँ महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगर प्रहरीको ठूलो योगदान रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै