तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैन : राजन ढकाल
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहारमा विद्युत आपूर्तिमा कुनै पनि किसिमको समस्या नआउने दाबी गरेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारको समयमा देशका प्रायजसो उद्योगधन्दाहरू बन्द हुने भएकाले पनि विद्युत
युनिकोड
मिति रूपान्तरण