मुख्य खबर

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढीको कहरः करोडौको क्षति, उत्पादन ठप्प

इटहरी : अविरल वर्षापछि आएको बाढीले सुनसरीको इटहरी औद्योगिक क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । इटहरी उपमहानगरपालिका–१२ स्थित अरिहन्त प्याकेजिङ इन्डस्ट्रीज बाढीको चपेटामा परेर करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बूढी गाउँतर्फबाट आएको