नेपाल भ्रष्टाचार व्याप्त सूचीको अग्रस्थानमै
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार हुने देशको अग्रस्थानमा रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएका छन् । सूचकांकमा थोरै सुधार विश्वका विभिन्न देशमा...