पत्रपत्रिकाबाट

सूर्यदर्शन सहकारी ठगी प्रकरण:रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति...