मोबाइल बैंकिङले सहज बन्दै दैनिकी
काठमाण्डौ / स्थायी घर इलाम भई हाल भक्तपुरको चारदोबाटो बस्दै आएका हेमराज नेपालले भक्तपुरकै चारदोबाटोस्थित एक किराना पसलमा आफूलाई आवश्यक पर्ने केही खाद्यान्न किने । त्यसपछि पसलेले सामान किन्दा उठेको बिल बनाए । हेमराजले आफ्नो...