प्रचण्डको आक्रोस :"ओलीलाई मानसिक अस्पताल जान सल्लाह दिन्छु"
पोखरा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन्। पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाहालले ओलीको पछिल्लो टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका हुन्। युवा
युनिकोड
मिति रूपान्तरण