निर्माणाधीन ६ लेन सडक : धरानमा एक हजार पाँच सय घर भत्किने भएपछि काम अनिश्चित, अरूतिर चालु वर्षमा निर्माण सकिने
इटहरी : विराटनगरको रानीदेखि धरानको जिरो प्वाइन्टसम्मको ४९ किलोमिटर सडकमध्ये हालसम्म ४२.५ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ । जसमध्ये कतिपय ठाउँमा पूर्ण रूपमा काम सम्पन्न भइसकेको छ । तर, धरान क्षेत्रमा ५ किलोमिटर...