प्रदेश खबर

नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा

काठमाडौँ । नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ । ६८ वर्ष लामो द्विपक्षीय सहयात्रा आपसी हित, विकास साझेदारी, जनसम्बन्धको आयाममा केन्द्रित रहेकोमा अब बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको हो । जापानका विदेशमन्त्री कामिकावा...