२३ किलो चरेससहित एक व्यक्ति नियन्त्रणमा
बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किलो लागूऔषध चरेससहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैया ताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किलो लागूऔषध चरेस जस्तो...