बागमती

बालकुमारी गोलीकाण्डः पीडितलाई अन्याय हुननदिन सरकारलाई समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पुष १३ गते शुक्रबार इपिएस भाषा परीक्षाको बिषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई रोजगारी र थप क्षतीपूर्ती दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।...