बागमती

गायत्रीमन्त्र उत्पत्ति भएको विश्वास गरिने विश्वामित्र गुफामा भोलि यज्ञ

रामेछाप । गायत्री मन्त्रको उत्पत्ति भएको विश्वास गरिने सुनकोसी नदी किनारमा रहेको विश्वामित्र गुफालाई धार्मिक तथा ऐतिहासिक महत्वको गुफा मानिन्छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको सुनकोसी नदी तटमा रहेको यो गुफा सिन्धुलीको दुम्जास्थित आदिर्लिङ्ग कुशेश्वर...