ल्यापटपमा समाचार लेखेको भन्दै पत्रकारमाथि अमर्यादित व्यवहार
काठमाडौँ । संघीय संसदमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि मर्यादापालकबाट पछिल्लो समय अमर्यादित व्यवहार बढ्दै गरेका घटनाप्रति संसदीय मामिला पत्रकार समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै समाजले संसदीय समिति र संसद् बैठकका...
युनिकोड
मिति रूपान्तरण