कोशी

मोरङमा बालबालिका खेलिरहेका ठाउँमा चट्याङ पर्‍यो, १ जना बालकको मृत्यु

विराटनगर : मोरङमा बालबालिका खेलिरहेका ठाउँमा आइतबार दिउँसो चट्याङ परेको छ । चट्याङले लागेर १ जना बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । चट्याङले लागेर सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा...