इटहरीमा भोलि सार्वजनिक बिदा दिने निर्णय
इटहरी : भोलिशुक्रवार इटहरी उपमहानगरपालिकाले हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार एक सूचना जारी गर्दै इटहरी उपमहानगरपालिकाले बिदा दिएको हो । सो अवसरमा इटहरी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेका...
युनिकोड
मिति रूपान्तरण