राजनीति

एमालेमा ठूलो पहिरो जाँदैछः खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेमा ‘ठूलो पहिरो जान लागेको’ बताएका छन् । बुधबार समाजवादी आदिवासी जनजाति काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले, अब एमालेमा ठूलो पहिलो जाने भन्दै त्यसका लागि...