राजनीति

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए। उनको विपक्षमा ८९ मत खस्यो। एक जना तटस्थ रहे। दाहालले...