उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
काठमाडौँ/ उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशन गरेर नाम फिर्ताका लागि समय दिने छ। दिउँसो १ देखि ४ बजेसम्म नाम...
युनिकोड
मिति रूपान्तरण