इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका खनालले भने,‘बोर्लीसँगको भेट सौहार्दपूर्ण रहयो । इलामको गाउँमा स्वास्थ्य र शिक्षामा ठूलो लगानी गर्ने प्रस्ताव गर्नुभयो । मैंले स्थानीय सरकारसँग परामर्श गरेर निर्णय दिन्छु भनेको छु ।’ खनालले बोर्लीलाई इलाम भ्रमणको निम्तो पनि दिएका छन् ।
माई नगरपालिका वडा नम्बर(७ का वडा अध्यक्ष समेत रहेका खनालले सभामुख वोर्लीलाई इलाम जसबीरेको ग्रीन टी उपहार दिंदै जिल्लामा उत्पादित चियालाई अन्तराष्ट्रिय बजारीकरणमा जोड दिएका थिए। बोर्ली इलाम भ्रमणका लागि चाँडै निर्णय गरेर खबर पठाउने जानकारी दिएका छन् ।
नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित
प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६
अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम
प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०
© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana
Discussion about this post