कोरियन भाषा परीक्षा जेठ १९ गते, परीक्षामा ७९९ जना सहभागी हुने

सोमबार, १२ जेठ २०८२

काठमाडौं : कोरियन विशेष भाषा परीक्षा यही जेठ १९ गते हुने भएको छ। एक दिन मात्र सञ्चालन हुने परीक्षामा ७९९ जना सहभागी हुने छन्। 

ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर परीक्षा हुने मिति र संख्या सार्वजनिक गरेको हो। भैसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा सञ्चालन हुने छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार