काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालत, काठमाडौंमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीशहरूको इजलासले बस्नेतलाई धरौटीमा छाड्ने आदेश जारी गरेको हो।
प्रतिक्रिया