आजको राशिफल बि.सं. २०८२ साउन ०४ गते आइतबार ई.सं. २०२५ जुलाई २० नेपाल सम्बत ११४५ दिल्लागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण दशमी, चन्द्रमा मेष राशिमा, कृतिका नक्षत्र, गण्ड योग, विष्ट करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा धिउ खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४५ मिनेट देखि ०७ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिक्रिया