सङ्खुवासभाको खाँदबारी नगरपालिका- ११ हेलुवाबेसीमा अवस्थित छहरे झरना । सदरमुकामदेखि १८ किलोमिटरको दूरीमा रहेको उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ । तस्बिरः सुजन बज्राचार्य÷रासस
प्रतिक्रिया